यात्रा विच कति आए, कती गए मतलब गरिएन ।
कोहि नजिक कोहि, टाढा भए मतलब गरिएन ।
एउटा तिमी नै थियौ जसमा संसार भुलिदिएँ मैले,
सम्झाउन त, अरुले नि सम्झाए मतलब गरिएन ।।