यात्रा विच कति आए, कती गए मतलब गरिएन । कोहि नजिक कोहि, टाढा भए मतलब गरिएन । एउटा तिमी नै थियौ जसमा संसार भुलिदिएँ मैले, सम्झाउन त, अरुले नि सम्झाए मतलब गरिएन ।। सौगात श्रेष्ठ hajurkosaugat@gmail.com See author's posts