आज वर्षैँ पछि उनलाई सम्झिएर रोएँ । एकान्तमा उनकै नाम कल्पिएर रोएँ । सपना जस्तै रहर विहानीमा टुटे पछि, हरेक पलमा उनकै याद बल्झिएर रोएँ । भुलेँ हुँला सबै तर उनलाई भुल्न नसकेसि, उनिसंगको बिछोडमा तड्पीएर रोएँ । छुट्टै संसार खुशीहरु सजाई सक्दा उनले, म उनको सम्झनामा अल्झिएर रोएँ ॥ सौगात श्रेष्ठ hajurkosaugat@gmail.com See author's posts
आज वर्षैँ पछि उनलाई सम्झिएर रोएँ । एकान्तमा उनकै नाम कल्पिएर रोएँ । सपना जस्तै रहर विहानीमा टुटे पछि, हरेक पलमा उनकै याद बल्झिएर रोएँ । भुलेँ हुँला सबै तर उनलाई भुल्न नसकेसि, उनिसंगको बिछोडमा तड्पीएर रोएँ । छुट्टै संसार खुशीहरु सजाई सक्दा उनले, म उनको सम्झनामा अल्झिएर रोएँ ॥